प्रधानमन्त्री बालेन र पूर्वऊर्जामन्त्री कुलमान घिसिङबिच भेटवार्ता
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र पूर्वऊर्जामन्त्री कुलमान घिसिङबिच भेटवार्ता भएको छ। बिहीबार बिहान ११ बजेदेखि नै उनीहरूबिच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भेट भएको हो। उनीहरूबिच हाल जारी वार्तामा गत साता रसुवाको भोटेकोसीमा आएको बाढीले गरेको क्षति तथा उद्धारको विषयमा छलफल भइरहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। उज्यालो नेपाल पार्टीका
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







